३ असार २०८१, आइतबार

Tag: प्रबलीकरण

भूकम्पपीडितले रुचाएनन् ‘प्रबलीकरण’

काभ्रेपलाञ्चोक । पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले विसं २०७५ चैत २९ गते काभ्रेपलाञ्चोकमा घर रेट्रोफिटिङ (प्रबलीकरण) अभियानको औपचारिक शुभारम्भ गर्नुभएको थियो । उहाँले नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरास्थित छत्रबहादुर परिवारको विसं २०७२ को बिनाशकारी भूकम्पबाट आंशिक क्षति पु¥याएको दुईतले कच्ची