१२ असार २०८१, बुधबार

Tag: प्रधानसेनापति राजेन्द्र क्षत्री

प्रधानसेनापति श्रीलंका जाँदै

३ माघ, काठमाण्डौ । भ्रमणको लागि प्रधानसेनापति राजेन्द्र क्षत्री बुधबार श्रीलंका जाँदैछन् । श्रीलंका सेना प्रमुखको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । श्रीलंका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको