६ आश्विन २०८१, आइतबार

Tag: प्रधानमन्त्री रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रमः झारपात गोडमेलमै साढे चार करोड

१५ असार, काठमाडौं । गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ फाँडे । वरपर छरिएका सानातिना ढुंगा