४ बैशाख २०८२, बिहीबार

Tag: प्रधानमन्त्री दाङमा

प्रधानमन्त्री केपी शर्मा ओली दाङमा

दाङ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुगेका छन् । उनी लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी आएका हुन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । उनले केहीबेरमा लुम्बिनी