१९ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीका वकिलको बहस सकिएपछि सभामुखका कानून व्यवसायीले बहस गर्ने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्नि प्रसाद सापकोटाका कानून व्यवसायीले बहस गर्नेछन् । आज सभामुख सापकोटाका तर्फबाट ५ जना कानून व्यवसायीले बहस गर्ने भएका छन् । प्रतिनिधिसभा