२ फाल्गुन २०८२, शनिबार

Tag: प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण : गृहमन्त्री हटाउन बालेनले दबाब दिएका छैनन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कुनै दबाब नदिएको स्पष्टीकरण दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री अर्याल हटाउन बालेनले दबाब दिइरहेको भन्ने