२ फाल्गुन २०८२, शनिबार

Tag: प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्रीको सचिवालयले भन्यो– पाँच प्रदेशमा विशेष सावधानी अपनाउनू

काठमाडौं । भारी वर्षाको सम्भावना देखिएपछि प्रधानमन्त्रीको स्वकीय सचिवालयले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । आज शुक्रबार प्रधानमन्त्रीको सचिवालयले विपद् पूर्वतयारी र उद्धारका लागि विशेष पहल गर्न सबै निकाय र सर्वसाधारणलाई आग्रह गरेको छ । असोज २० गतेसम्म देशका