२४ चैत्र २०८२, मंगलबार

Tag: प्रधानमन्त्रीको शपथ

प्रधानमन्त्रीको शपथ र ७ मन्त्रीविरुद्ध सर्वोच्चमा रिट निवेदन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृहमन्त्री रामबहादुर