काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति अरुले सच्याउने कुरा मान्य नहुने अडान लिएका छन् । आज बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री शाहले आफैँले सच्याउनुपर्ने तर परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने