काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो भिडियो खिच्न नपाइने भएको छ । कतै भूलेर सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीको फोटो भिडियो खिच्दै हुनुहुन्छ, होशियार ! जेल जानुपर्ला है । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी