काठमाडौं । विपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै राष्ट्रियभामा बैठक आज पनि विपक्षी दलहरूले अवरोध गरेका हुन् । विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रियसभाको बैठक एक