१८ असार २०८१, मंगलबार

Tag: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

सत्ता गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश जबरामाथि महाअभियोग : प्रवक्ता महरा

बाँके । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सत्तारूढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको बताएका छन् । शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महराले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको