२ असार २०८१, शनिबार

Tag: प्रदेश सभामुख

राष्ट्रपति भण्डारीसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पुर्याउन सुझाव दिइन् । उनले भनिन्, “राज्यको