२१ जेष्ठ २०८१, सोमबार

Tag: प्रदेश र प्रतिनिधि सभा निर्वाचन

अठार पुरुषबीच एक्ली महिला उम्मेदवार

कार्तिक १४, खोटाङ | आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको