खाँदबारी । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा निर्माण गर्न लागिएको पुल अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्ने बताएका छन् । अरुण नदीमा निर्माण हुन लागेको पक्की पुल आज अनुगमन गरेपछि मुख्यमन्त्री