३१ भाद्र २०८१, सोमबार

Tag: प्रदेश गौरवका आयोजना

गण्डकी प्रदेशको बजेटमा समावेश प्रदेश गौरवका आयोजना

बागलुङ । गण्डकी प्रदेश सरकारले आउँदो आवको बजेट तथा कार्यक्रममा प्रदेश गौरवका आयोजनालाई प्राथमिकता दिएको छ । बुधबार प्रदेशसभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमा सरकारले अघि सारेका गौरवका आयोजनालाई गति दिने गरी रकम विनीयोजन गरिएको हो