१७ असार २०८१, सोमबार

Tag: प्रदेशस्तरीय पर्यटन

प्रदेश नं ५ : प्रदेशस्तरीय पर्यटन गुरुयोजना बनाउँदै

१३ कात्तिक, परासी । प्रदेश नं ५ को सरकारले पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण थालेको छ । त्यसका लागि विज्ञ, लगानी बोर्ड तथा केन्द्रीय सरकारसँग निरन्तर छलफल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।