३ असार २०८१, सोमबार

Tag: प्रदेशसभा सांसद

काँग्रेस प्रदेशसभा सांसदले भने, ‘ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार छु’

हेटौडा । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले स्वतन्त्र सङ्ग्रामका महानायक महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य वैद्यले संसदीय मर्यादाको