२ फाल्गुन २०८२, शनिबार

Tag: प्रदीप अधिकारी

नागरिक उड्डयनका महानिर्देशक अधिकारी आइतबारसम्म थुनामै रहने

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी आइतबारसम्म थुनामै रहने भएका छन् । विशेष अदालतमा आज शुक्रबार उनको बयान भएकोमा थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने प्रश्न उठेपछि सुनुवाइ स्थगित भएको हो । सुनुवाइ स्थगित भएपछि इजलासले