१२ असार २०८१, बुधबार

Tag: प्रथम विधान महाविधेशन

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीसहितका तीन नेताले जवाफ दिँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को प्रथम विधान महाविधेशन आज समापन हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा हिजो टोली नेताले सुझाव प्रस्तुत गरेका थिए । राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक