१५ असार २०८१, शनिबार

Tag: प्रत्येक पार्टी सदस्य

माओवादीले प्रत्येक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले ८ करोड रकम उठाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु १०० का दरले लेवी उठाउने भएको छ । माओवादीका देशभर कूल ८ लाख पार्टी सदस्य छन्