१२ असार २०८१, बुधबार

Tag: प्रतिमा गौतम

महिलालाई अवसर दिन पुरुषवादी भावना बाधक छ : सांसद गौतम

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई परिमार्जन गर्नुपर्ने धारणा राख्छिन् । देश, जिल्ला, निर्वाचन क्षेत्र र जनताका प्राथमिकता