२० जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभा सांसद

सांसद तथा नेपाली कांग्रेस नेता सूर्यबहादुर केसीको निधन

पोखरा, कार्तिक १८ । प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको हिजो सोमबार राति १०ः३० बजे ६३ वर्षको उमेरमा निधन भएको हो । केसी लामो समयदेखि मधुमेह र