३० कार्तिक २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभा भङ्ग

वामदेव गौतमको प्रश्न: तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्याे ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले भन्नुभयो, “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने