९ असार २०८१, आइतबार

Tag: प्रजातन्त्र सेनानी

प्रजातन्त्र सेनानी गोपालदास वादेको निधन

काभ्रेपलाञ्चोक । प्रजातन्त्र सेनानी गोपालदास वादेको आज बिहान निधन भएको छ । ९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहनुभएका उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिनुभयो । पारिवारिक स्रोतका अनुसार गोपालदास