११ आश्विन २०८१, शुक्रबार

Tag: प्रचण्डसँग पार्टी एकता

म प्रचण्डसँग कुनै हालतमा पार्टी एकता गर्दिन् : माधव नेपाल

काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै हालतमा पनि पार्टी एकता नगर्ने स्पष्ट पारेका छन् । आज बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार