३ असार २०८१, सोमबार

Tag: प्रचण्डसँग चुनाव लड्न तयार छु

चितवन पुगेर बादलले भने- प्रचण्डसँग चुनाव लड्न तयार छु

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लड्न आफू तयार रहेको उद्घोष गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा आज प्रेस