३ असार २०८१, आइतबार

Tag: प्रचण्डलाई सुझाव

माओवादी बन्दसत्रमा यी २५ समूहले दिनेछ अध्यक्ष प्रचण्डलाई सुझाव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा