२३ भाद्र २०८१, आइतबार

Tag: प्रचण्डको प्रस्ताव

प्रचण्डको बाबुरामलाई प्रस्ताव : नेकपा (समाजवादी केन्द्र) बनाऔं

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहले कारबाहीमा परेका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई नेकपा (समाजवादी केन्द्र) बनाउँन प्रस्ताव