काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा नेता लेखनाथ न्यौपानेले फरक मत प्रस्तुत गरेका छन् । उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ प्रस्तावमाथि भएको समूहगत छलफलका क्रममा