३ असार २०८१, सोमबार

Tag: प्रचण्डको आदेश

ओलीको आपत्ति : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

मोरङ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आदेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने हो ? भन्दै आपत्ति जनाएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष