२ फाल्गुन २०८२, शनिबार

Tag: प्रचण्डको आग्रह

लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई प्रचण्डको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको