२० जेष्ठ २०८१, आइतबार

Tag: प्रचण्डकी धर्मपत्नी

प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको निधन भएको छ । सीताको आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो । उनको उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान