२ फाल्गुन २०८२, शनिबार

Tag: प्रगतिशील अभियान नेपाल

फुट्यो माओवादी केन्द्र, जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान नेपाल’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्वउपमहासचिव जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । आज मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले प्रगतिशील अभियान नेपाल घोषणा गरेका हुन् । नेकपा एकीकृत समाजवादी लगायतका आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी