१८ चैत्र २०८२, बुधबार

Tag: प्रकृतिलाई खुसी

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी, बेनी । म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को चलन छ । चैत महिनाको उजेली मङ्गलवारका दिन भूमे पूजा गर्ने प्रचलन छ । मङ्गलबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बाँदुक, बेग र अन्नपूर्ण गाउँपालिका–१ दोबामा भूमे पूजा गरिएको छ