धर्मगुरु इमामलाई अपमान गरेको आरोपमा इरानी पत्रकार पक्राउ
९ असोज, तेहरान । इरानको न्यायालयले सिया इस्लामिक गणतन्त्रका धार्मिक अगुवा इमाम हुसेनलाई ‘अपमान’ गरी लेखेकोे आरोपमा एक पत्रकारलाई पक्राउ गर्न निर्देशन दिएको इरानी समाचार संस्था मिजानले बिहीबार जनाएको छ । धार्मिक नेता इमाम हुसेन र अन्य इमामलाई ‘अपमान’ गरी