१२ असार २०८१, बुधबार

Tag: पौडेल पक्षको चर्को विरोध

देउवाले ल्याएको अध्यादेशविरुद्ध कांग्रेसभित्रकै पौडेल पक्षको चर्को विरोध

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको सत्तारुढ दल नेपाली कांग्रेसभित्रै रामचन्द्र पौडेल पक्षबाट चर्को विरोध भएको छ । कांग्रेसमा पौडेल पक्षका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै आफनै पार्टीका अध्यक्ष समेत रहेका देउवा