१३ आश्विन २०८१, आइतबार

Tag: पौडीवाज फ्लेप्स

कीर्तिमानी पौडीवाज फ्लेप्सले गरेका थिए आत्महत्या प्रयास

एजेन्सी, १० माघ । विश्व खेलकुदका महान मानवको सुचिमा सुचिकृत कीर्तिमानी अमेरिकन पौडिवाज माइकल फ्लेप्सले सनसनिपुर्ण खुलासा गरेका छन् । फेल्प्सले २०१२ को ओलम्पिकपछि आत्महत्यानजिक पुगेको बताएका छन् । २३ पटक ओलम्पिक गोल्डमेडल जितेका फ्लेप्सले शिकागोमा एक कार्यक्रममा आफू ठूलो