गर्भवती र सुत्केरीलाई पोषण पदार्थ दिन जोड
जीतपुर, ५ जेठ । कपिलवस्तु, वाणगङ्गा नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समितिको बैठक तथा समीक्षा गोष्ठीले गर्भवती, सुत्केरी, कुपोषित, ख्याउटे, पुड्का र हजार दिनका सुत्केरीलाई पोषणयुक्त खाद्य दिलाउन स्थानीय तहहरुले सहयोग गर्नुपर्नेमा जोड दिएको छ । कालिका स्वावलम्बन सामाजिक