१२ मंसिर २०८१, बुधबार

Tag: पोषण

बालबच्चाको पोषणबारे सचेत बन्दैछन् आमाहरु

टीकापुर, २५ असोज । कैलालीको टीकापुर नगरपालिका–३ पशुपति टोलकी लिलावती चौधरीको छोरा आठ महिनाको भए । लिलावतीले बच्चालाई छ महिनादेखि नियमित रुपमा खानासँगै अण्डा पनि खुवाउँदै आएको बताउनुहुन्छ । ‘‘स्वयंसेविकाले खानासँगै अण्डा पनि खुवाउन भन्नुभयो, उहाँले भने जस्तै गरेर बच्चालाई