२९ फाल्गुन २०८१, बिहीबार

Tag: पोखरेलको मट्का चिया

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

काठमाडौं। चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो। चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो। त्यसैले हिजोआज जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका छन् र ती पसलमा मानिसहरु झुम्मिएकै देखिन्छन्। नेपालीका लागि चिया संस्कृति नयाँ भने हैन। बयस्कदेखि वृद्ध अवस्थाकाले