५ भदौ २०८३, शुक्रबार

Tag: पोखरा हुँकिए

पार्टीको ‘महत्त्वपूर्ण’ बैठक छाडेर प्रधानमन्त्री बालेन पोखरा हुँकिए

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने दिन आज शुक्रबार नै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह पोखरा हुँकिएका छन् । अहिले रास्वपाको दोस्रो केन्द्रीय समितिको बैठक जारी रहेको छ। तर प्रधानमन्त्री शाह त्यसअघि