१ फाल्गुन २०८२, शुक्रबार

Tag: पोखराबाट पक्राउ

अन्तत: दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेका छन्। मेडिकल व्यवसायी प्रसाईं समेत रहेका प्रसाईं आज सोमबार पोखराबाट पक्राउ परेका हुन् । नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर