३ आश्विन २०८१, बिहीबार

Tag: पैत्तृक सम्पत्ति

आफ्नै काकाको छोराले पैत्तृक सम्पत्ति हडप्न खोजेको भन्दै रौतहटका राजासहनी मिडियामा आए

१० बैशाख, काठमाडौं । रौतहटजिल्लागरुडा नगरपालिका–३ मलाहीटोलका स्थानीयबासिन्दा राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्र सहनीले आफूलाई पटक–पटक दमनगर्ने गरेको र पैत्तृक सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन । मंगलबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै पीडित राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्रले