१२ मंसिर २०८१, बुधबार

Tag: पेट्रोल र डिजेलको मूल्य

पेट्रोल र डिजेलको मूल्य १० रुपैयाँसम्म बढ्ने, ग्यासको मूल्य १०० रुपैयाँ घट्दै

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पाेरेसन (आईओसी) ले नयाँ मूल्य सूची पठाएको हो । आईओसीले पठाएको मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको हो ।