२ फाल्गुन २०८२, शनिबार

Tag: पेट्रोलियम पदार्थ

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले भोलि आइतबार माघ १८ गते बिहानदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने