३१ चैत्र २०८१, आइतबार

Tag: पृथ्वी सुब्बा गुरूङ

साहित्य परिवर्तनको सम्वाहक हो : सञ्चारमन्त्री गुरूङ

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उहाँले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताउनुभयो । भूपि शेरचनको कृति