७ पुस २०८१, आइतबार

Tag: पूर्वीय दर्शन

पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाइने

काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले योग, ध्यानलगायत पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको जोखिम कायम रहेको र तेस्रो लहरले बालबालिकालाई समस्यामा पार्छ भनिएका बेला विश्व