पूर्वराजा ज्ञानेन्द्रको स्वागत र्यालीमा देखियो योगी आदित्यनाथको तस्वीर
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राजावादीहरुको र्यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री भाजपा नेता योगी आदित्यनाथको तस्वीर देखिएको छ । लगभग एक महिना पोखरा बसेर राजधानी काठमाडौँ फर्केका पूर्वराजा शाहको स्वागतमा गएका राजावादीहरुले त्रिभुवन