४ बैशाख २०८१, मंगलबार

Tag: पूर्वराजा ज्ञानेन्द्र

मुलुक अहिले पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व तथा बहसमै व्यस्त र ग्रस्त छ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि मुलुक अहिले प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त भएको बताएका छन् । ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’को पूर्वसन्ध्यामा आज विहीबार शुभकामना दिदै पूर्वराजा शाहले यस्तो धारणा